फ्री भिसा ! फ्री टिकट !!
यूएई (दुबई) मा निःशुल्क भिसा र टिकटसहित रोजगारीको उत्कृष्ट अवसर – आजै आवेदन दिनुहोस्!
अब रोजगारीको लागि विदेश जान चाहने नेपाली युवाहरूका लागि सुनौलो अवसर!
यदि तपाईं राम्रो तलब, निःशुल्क भिसा र टिकटसहित सुरक्षित र प्रमाणित कम्पनीमा काम गर्न चाहनुहुन्छ भने, UAE (दुबई) मा रोजगारीका लागि आएको यो अवसर तपाईंका लागि उपयुक्त हुन सक्छ। सोभा कन्स्ट्रक्सन एल.एल.सी. जस्तो प्रतिष्ठित कम्पनीले स्क्याफोल्डर, पेन्ट सहायक र इलेक्ट्रिसियन सहायक पदहरूमा नेपाली कामदारको माग गरेको छ।
सरकारबाट पूर्व स्वीकृत लट र प्रमाणित म्यानपावर कम्पनीमार्फत प्रक्रिया अगाडि बढाइँदैछ, जसले तपाईंको विदेश यात्रा सुरक्षित र भरपर्दो बनाउँछ।
फ्री भिसा र फ्री टिकटको सुविधा भएकोले, रोजगारीको यो अवसर गुमाउनुहुँदैन।

सहित UAE मा रोजगारीको अवसर
कम्पनी: SOBHA CONSTRUCTION L.L.C
पूर्व स्वीकृति मिति: 2025/04/10
चेन नम्बर: 60239554
लट नम्बर: 321875
गन्तव्य देश: दुबई (UAE)
| पद | संख्या | तलब (दिरहम) | कामको प्रकार | कामको समय |
|---|---|---|---|---|
| १. स्क्याफोल्डर (SCAFFOLDER) | ३१ | १२०० | हातको काम | ८ घण्टा |
| २. पेन्ट सहायक (PAINTER ASSISTANT) | ४६ | १००० | हातको काम | ८ घण्टा |
| ३. इलेक्ट्रिसियन सहायक (ELECTRICIAN ASSISTANT) | १० | १२०० | हातको काम | ८ घण्टा |
फाइनल अन्तर्वार्ता हुने मिति र स्थान:
२०८२/०२/०७ (May 20, 2025) — GULF TRAINING CENTER, जनकपुर
२०८२/०२/०७ (May 20, 2025) — SUNSARI TRAINING CENTER, सुनसरी२०८२/०२/०८ (May 21, 2025) — NATIONAL OPFIC TRAINING CENTER, काठमाडौं
२०८२/०२/०८ (May 21, 2025) — SHOE TRAINING CENTER, नेपालगञ्ज
२०८२/०२/०९ (May 22, 2025) — JAGDAMBA TRAINING CENTER, बुटवल
अन्तर्वार्ताको दिन तलका कागजात अनिवार्य रूपमा साथमा ल्याउनुहोस्:
नागरिता (ओरिजिनल)
राहदानी (पासपोर्ट)तालिम प्रमाणपत्र
अनुभव प्रमाणपत्र
२ प्रति फोटो
विशेष जानकारी:
मेसन, जिप्सम क्यार्पेन्टर, सटरिङ क्यार्पेन्टर का लागि पनि माग भएकोले
फाइल तयार भएको छ।
अन्तर्वार्ताको समयमा जानकारी गराउनुहोस्।
MASSS HUMAN RESOURCE PVT. LTD.
(ISO प्रमाणित इथिकल रिकृटमेन्ट कम्पनी)
स्थान: सामाखुसी, काठमाडौं, नेपाल
सम्पर्क: ०१-४९८३०८८, ४९५५७६५, ९८५१०००२६८
सरकारी इजाजत नं.: ३९८/०७७/०८६
.jpg)
.png)
0 Comments